२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवलको राम मन्दिरमा सनराइज बैंकको नयाँ शाखा

बुटवलको राम मन्दिरमा सनराइज बैंकको नयाँ शाखा

810
Shares

काठमाडौं– सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १ सय ५ औं शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

हालसम्म बैंकले १ सय ५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २० वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij