२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

2.5K
Shares

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।
साथै कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको तालिका समेत प्रकाशन गरेको छ । सो परीक्षाफलको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij