२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बि.एस्सी.सीएसआईटी चौथो बर्ष-सातौँ शत्रको परीक्षा आवेदन खुल्ला

बि.एस्सी.सीएसआईटी चौथो बर्ष-सातौँ शत्रको परीक्षा आवेदन खुल्ला

1.5K
Shares

काठमाडौं– सेमेष्टर परीक्षा प्रणाली अनुसार चार बर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) बिषय चौथो बर्ष सातौँ शत्र—२०७२ समूहको परीक्षा आवेदन फारम खुलेको छ । त्रिबि,विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालय,परीक्षा शाखा बल्खुले सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने चार बर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) बिषय चौथो बर्ष सातौँ शत्र—२०७२ समूहको नियमित र सोही शत्रको सो भन्दा अगाडीका समूहको आशिंक परीक्षाको परीक्षा आवेदन फारम २०७६ साल जेठ २३ गते सम्ममा बुझाउन एक सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।

विस्तृत जानकारीका लागि   यहाँ क्लिीक   गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij