२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

2.1K
Shares

काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनचाँदी सोही मूलयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij