२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्नातकोत्तर तह भौतिक शास्त्र दोस्रो बर्षको परीक्षा केन्द र समय तोकियो

स्नातकोत्तर तह भौतिक शास्त्र दोस्रो बर्षको परीक्षा केन्द र समय तोकियो

2.6K
Shares

सेमेष्टर परीक्षा प्रणाली अन्तरगत ग्रेडिङ सिस्टेम अनुसार स्नातकोत्तर तह भौतिक शास्त्र बिषयको दोस्रो बर्षको परीक्षा समय र केन्द्र तोकिएको छ । त्रिभुवन विश्वविद्यालयले सेमेष्टर परीक्षा प्रणाली अन्तरगत ग्रेडिङ सिस्टेमानुसार यहि बैशाख २७ गते देखि सञ्चालन हुने स्नातकोत्तर तह भौतिक शाष्त्र बिषय दोश्रो बर्ष तेश्रो शत्र २०७३ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहका आशिंक परीक्षाको परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij