२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे

मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे

755
Shares

काठमाडौँ – आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौँ बितिसक्दा पनि काम थाल्न सकेको छैन ।
२०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

कार्यालय र दरबन्दी सिर्जना भइसके पनि मानव बेचविखन अनुसन्धान स्थापना तथा कार्यसञ्चालन नियमावली २०७५ अभावमा ब्युरो कामविहीन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij