काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री नरहरी आचार्यको नयाँ पुस्तक कृति “गणतन्त्रको यात्रा” बैशाख १८ गते सार्वजनिक हुने भएको छ । बन्दी जीवन विताइरहेका अनुभुतिहरु समेटिएको पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।
राजधानीको प्रज्ञा प्रतिष्ठान डवलीमा सार्वजनिक गरिने समारोहमा डा. देवेन्द्रराज पाण्डे, डा. बाबुराम भटट्राई, प्रा.कृष्ण खनाल र कृष्ण पहाडीले आफ्नो विचार राख्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij