२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

1.8K
Shares

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ ।  त्रिविले २०७५ श्रावण/भाद्रमा संचालित ३ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

नतिजा केहि समय पछि मात्र उपलब्ध हुने भएकाले केहि बेर पछी मात्र एसएमएस गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij