सप्तरी- सप्तरी जिल्लाको सुरुंगा नगरपालिका ५ का वडा अध्यक्ष सिल्टु मियाँ घूससहित पक्राउ परेका छन्।
उनी जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij