२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो

बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो

2.9K
Shares

चीनमा बेलायतबाट आएको एक पार्सलमा कमिला भेटिएका छन् । चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार पार्सलमा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
चीनको हुनान प्रान्तको छाङसाबाट कमिलासहितको उक्त पार्सल नियन्त्रणमा लिइएको छ । ती कमिला हार्भेस्टर एन्ट लाई आवश्यक पोषणयुक्र खानासहित टेस्टट्यूबमा बन्द गरिएको अवस्थामा भेटिएको भन्सार अधिकारीहरुले जनाएका छन् । कमिलाको सो प्रजातीलाई आयात गरिएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् । चीन हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानुनी प्रतिबन्ध छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij