२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्यानचेस्टर सिटी बर्नलीलाई हराउँदै शीर्ष स्थानमा

म्यानचेस्टर सिटी बर्नलीलाई हराउँदै शीर्ष स्थानमा

1.2K
Shares

एजेन्सी – म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा बलियो बनेको छ । आइतबार भएको खेलमा सिटीले बर्नलीलाई १–० गोलले हराउँदै शीर्ष स्थान बनाएकाे हाे ।
सिटीको जितमा एक मात्र गोल सर्जियो एग्युरोले गरेका थिए । उनले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै खेलका लागि प्रयाप्त बन्यो । लिगमा ३६ खेलको समाप्तिसँगै सिटीले ९२ अंक बनाएको छ । सिटी दोस्राे स्थानमा रहेको लिभरपुलभन्दा एक अंकले अगाडि छ । लिभरपुलको ९१ अंक छ । १५ औं स्थानमा रहेको बर्नलीको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij