२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिम्रिक एयरले ल्यायो दुई वटा हेलिकप्टर

सिम्रिक एयरले ल्यायो दुई वटा हेलिकप्टर

2.2K
Shares

काठमाडौं – सिम्रिक यएरले भिजिट नेपाल २०२० लाई लछित गरि दुई वटा B3E र BELL407GXP एयर बस हेलिकप्टर नेपाल भित्र्याएको छ ।
एउटा एय बस बराबर नेपाली रुपैयाँ ३० करोड पर्न आउँछ । यी दुई हेलिकप्टर समेत गरेर जम्मा ५ वटा एयर बस सिम्रिक कम्पनीसँग भएको छ ।

५ सिट रहने यो एयर बसमा नेपालको एकमात्रै हेलिकप्टर हो । जस्ले लग ल्याण्ड (हाइ अल्टिच्युट) रेस्क्युका महत्त्वपूर्ण भूमिका खेल्नलाइ मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij