लामो समयदेखि विवादमा रहेको पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा रहेको डी प्लस प्रकरण टुङ्गिएको छ ।
विश्वविद्यालयले शनिबार एक विज्ञप्ती निकालेर सी भन्दा तल अर्थात डि प्लस ल्याएका बिद्यार्थीको भर्ना/रजिष्ट्रेशन नहुने प्रष्ट पारेको छ । यो संगै पोखरा विश्वविद्यालय अन्तर्गत रहेका कलेजहरुमा अध्ययनरत डी प्लस ल्याएका ३९१ बिद्यार्थीको रजिष्ट्रेशन नहने भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij