काठमाडौँ – साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। ९७ वर्षीय नेपालको शनिबार दिउँसो चाबहिलस्थित आफ्नै निवासमा निधन भएको हो।
उनी केही समयदेखि अस्वस्थ थिए । नेपालको ‘नेपाली शब्दसागर ’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij