२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

देवः विकास बैंकको ५.५ प्रतिशत बोनस शेयर प्रस्ताव

देवः विकास बैंकको ५.५ प्रतिशत बोनस शेयर प्रस्ताव

745
Shares

काठमाडौं -देवः विकास बैंकले आफ्ना शेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएकोे छ । बिहीबार बसेको बैंककोे सञ्चालक समितिको बैठकले हाल कायम चुक्त पुँजीको ५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

बैंकको प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने छन् । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३ सय ४८ दशमलव ३२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij