२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विप्लवका मध्यपश्चिम सैन्य विभाग प्रमुख समातिए

विप्लवका मध्यपश्चिम सैन्य विभाग प्रमुख समातिए

1.5K
Shares

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका मध्यपश्चिम सैन्य विभाग प्रमुखसहित तीनजनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चुणामणि ओली, चन्द्रबहादुर खड्का र लालबहादु्र ओली रहेको प्रहरीले जनाएको छ । खड्का मध्यपश्चिम सैन्य विभाग प्रमुख भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनैजना संगठन विस्तारको क्रममा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट केही दस्तावेज पनि बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij