२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृति अवाडर्सलाई चौधरी ग्रुपले टाइटल स्पोन्सर गर्ने

कृति अवाडर्सलाई चौधरी ग्रुपले टाइटल स्पोन्सर गर्ने

1.1K
Shares

काठमाडौं -आगामी भदौं ६ गते हुने कृति अर्वाडस्लाई चौधरी ग्रुपले टाइटल स्पोन्सर गर्ने भएको छ।
नेपाल विज्ञापन संघले गर्ने कार्यक्रमका लागि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले संझौतापत्रमा हस्ताक्षर गरेका छन्।
एघारौं कृति अबार्डको टाइटल स्पोन्सर नेपाल आईस र सि जि सिमेन्ट हुनेछ ।
सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले नेपाल विज्ञापन संघले बिगत २०६० साल देखि गर्दै आएको कृति अवार्डसलाई बिगत केहि वर्ष देखिका संस्करणहरुमा सिजि ग्रुपले प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij