२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुगर फ्री खाद्यपदार्थ यी हुन्

सुगर फ्री खाद्यपदार्थ यी हुन्

2K
Shares

-सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुन्छ । जसमा ब्रोकाउली, गोलभेडा, स्ट्रबेरी र ब्राउन राइसलगायत पर्छन् ।
-यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर र बदाम आदि हुन् ।
-दाल, सिमी, सालमन माछा र अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।
-मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
-सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
-खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई गरेर खान सक्नुहुन्छ । तर, यसको पोषण -तत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु-याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij