२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

5.2K
Shares

काठमाडौं– केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् ।
नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ ।
स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।
उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij