२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

1.3K
Shares

काठमाडौँ – संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि २१ महिनाको ‘अनावश्यक घरभाडा तिरेको’ छ ।

यो अवधिमा संयुक्त अरबमा राजदूत पद खाली थियो । पूर्ववर्ती राजदूत धनञ्जय झा २०७२ वैशाखमा पदावधि सकेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij