२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको बर्दिवासमा नयाँ शाखा

ग्लोबल आइएमई बैंकको बर्दिवासमा नयाँ शाखा

1.1K
Shares

काठमाडौं -ग्लोबल आइएमई बैंकले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १ मा नयाँ शाखा खोलेको छ।

बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयको संख्या १३६ पुगेको छ ।महोत्तरी र वरपरका बासिन्दालाई सेवा पु¥याउन खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकको दाबी छ। ।

बैंकले १३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत बैंकिङ कारोबार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij