२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हवाहुरी पीडितलाई कृषि विकास बैंकको सहयोग

हवाहुरी पीडितलाई कृषि विकास बैंकको सहयोग

920
Shares

काठमाडौं – कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चैत्र १७ गते वारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट भएको ठूलो धनजनको क्षतीमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्र लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij