२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

आज ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

2.4K
Shares

काठमाडौं–ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ ।
कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड  र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij