२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

1.8K
Shares

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।
यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij