२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका सरु गौतम र ध्रुब बिस्कोको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक (भिडियोसहित)

गायिका सरु गौतम र ध्रुब बिस्कोको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक (भिडियोसहित)

1.3K
Shares

काठमाडौं – सांगीतिक क्षेत्रमा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नयाँ गित मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।
देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij