२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेरुका प्रधानमन्त्रीले चौतर्फी आलोचना भएपछि दिए राजीनामा

पेरुका प्रधानमन्त्रीले चौतर्फी आलोचना भएपछि दिए राजीनामा

1.5K
Shares

लिमा – पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ ।
प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।
मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् ।
पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij