२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस सभासद अमरेशकुमारले उपप्राध्यापक जोशीसँग गरे दोस्रो बिहे

कांग्रेस सभासद अमरेशकुमारले उपप्राध्यापक जोशीसँग गरे दोस्रो बिहे

2.8K
Shares

काठमाडौं-कांग्रेसका नेता एवं सर्लाहीका सांसद डाक्टर अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग दोस्रो बिहे गरेका छन् ।

यसभन्दा पहिले ०६४ सालमा झापाकी बिहे गरेका सिंहले ०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए । बंगलामुखी मन्दिरमा आजै अमरेशकुमार र लक्ष्मीले विवाह गरेका हुन् ।

उपप्राध्यापक लक्ष्मी जोशीले भारतको कुमायू विश्वविद्यालयबाट पढेकी छन् । पहिलो विवाह महेन्द्रनगरमा गरेकी जोशी पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij