काठमाडौं– सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । उक्त सम्झौता पत्रमा गृहमन्त्री रामबहादुर थापा र चन्द्रकान्त (सिके) राउतले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका बीचमा बसेर उनीहरूले हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा भएको उक्त सहमतिपत्रका नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो महत्वपूर्ण कुरा हो भन्ने पहिलो बुँदा छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij