२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारलाई दिएको समर्थन राजपा नेपालद्धारा फिर्ता

सरकारलाई दिएको समर्थन राजपा नेपालद्धारा फिर्ता

995
Shares

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज अध्यक्षमण्डलको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij