२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणगढस्थित ग्लोबल आइएमई बैंकमा आगलागी

नारायणगढस्थित ग्लोबल आइएमई बैंकमा आगलागी

1.3K
Shares

नारायणगढ-नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो। स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३:३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij