२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुर्गेश थापाले पुर्णिमालाई देखे पछि भए बेहोस्….(हेर्नुहोस् भिडियो)

दुर्गेश थापाले पुर्णिमालाई देखे पछि भए बेहोस्….(हेर्नुहोस् भिडियो)

1.9K
Shares

नेपाली युवामाझ छुट्टै छाप छोड्न सफल गायक समिर बाबुको नयाँ गीत बजारमा आएको छ । उनले ‘कति राम्री’ बोलको गीत बजारमा ल्याएका हुन् । उनको गीतमा मायामा परेका जोडीमध्ये प्रेमिले प्रेमिकाको प्रसंसा गरेको प्रष्टै देख्न सकिन्छ ।

उनले ‘कति राम्री’ लाई म्युजिक भिडियोको रुपमा बजारमा ल्याएका हुन् । गीतमा डंगुरे देवराजको शब्द रहेका छन् भने समिरले आफ्नै संगित भरेका छन् । गीतमा निकै चर्चित मोडल तथा गायक दुर्गेश थापाको दमदार अभिनय रहेको छ ।

दुर्गेशसँगै म्युजिक भिडियोमा पुर्णिमा लामा र रंञ्जिता विश्वकर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् ।
https://youtu.be/JUq4H77Fd8w

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij