काठमाडौँ – यतिबेला चौतर्फी चर्चा छ टिकटक गर्ल एभिलिना खड्काको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अन्जु पन्तको आवाजमा रहेको तिम्रै हु ममा बोलको गीतको भिडियोमा सनम कठायत र एभिलिनाका साथमा मोडल सिता धमला र केवल भण्डारीलाई पनि देख्न सकिनेछ । सुनिल राइको संगीत र केशव बैरागी माइलोको शब्दमा तयार भएको उक्त गीतको भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् । जसमा छायांकन मुकेश हुमागाइ र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij