२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

1.1K
Shares

काठमाडौं -कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले हस्ताक्षर गरेका हुन्
उक्त सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij