२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए शपथ

नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए शपथ

1.3K
Shares

काठमाडौं– नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी, शिवराज श्रेष्ठ सहित उच्चपदस्थ अधिकारीहरु साथै इन्फ्रास्ट्रक्चर बैंकका सञ्चालक चन्द्रप्रसाद ढकाल र नुमनाथ पौडैल एवं प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij