काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स संझौता भएको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका महाप्रवन्धक शिवराम तिमल्सिना र बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुजित शाक्यले हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार सिभिल बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाइफको जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij