कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ ।
उनको सम्झनामा उनले अध्ययन गरेको सरस्वती माध्यमिक विद्यालयको परिसरमा बाल उद्यान निर्माण हुने भएको हो ।
बुधबार आमा निर्मलाकी आमा दुर्गादेवी पन्त र भीमदत्तनगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले सो बालउद्यानको शिलान्यास गरेका छन् ।



© 2026 All right reserved to arthanepal.com | Site By : Sobij