२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलजीका टिभीमा ४१ प्रतिशतसम्म क्यास ब्याक

एलजीका टिभीमा ४१ प्रतिशतसम्म क्यास ब्याक

1.3K
Shares

काठमाडौं–बटेलिभिजन निर्माता कम्पनी एलजीले एलइडी टिभीमा ४१% सम्मको क्यास ब्याक अफर ल्याएको छ । कम्पनीले आफ्ना सबै एलइडी टिभीमा २ वर्षको  फुल वारेन्टीका साथ यो अफर ल्याएको जनाएको छ  ।

कम्पनीले एजलीको झट्का योजनाअन्तर्गत क्यास ब्याक अफर सञ्चालन गरेको हो । विश्वमै उत्कृष्ट ओएलइडी टिभी, सुपर युएचडी, युएचडी र स्मार्ट टिभी उत्पादनमा नं.१ मानिने ब्रान्ड एलजी नेपालमा पनि सुरुदेखि नै ग्राहकको पहिलो रोजाइ बनिरहेको छ । हालै कम्पनीले आवाजबाटै सञ्चालन गर्न सकिने टिभीसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij