२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलले मर्चेन्ट बैंकरको लाइसेन्स पायो

जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलले मर्चेन्ट बैंकरको लाइसेन्स पायो

1.2K
Shares

काठमाडौं-जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को रुपमा देहाय बमोजिमको कार्य गर्न सक्ने गरी अनुमति प्राप्त गरेको छ

नेपाल धितोपत्र बोर्डले  जनता क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेश, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा उपलब्ध गराउनका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij