२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा रुपन्देहीमा आँखा शिविर सम्पन्न

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा रुपन्देहीमा आँखा शिविर सम्पन्न

1.2K
Shares

रुपन्देही- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले समासँंग बैंक भन्ने नाराका साथ  रुपन्देहीको शकरनगरमा लायन्स आँखा अस्पताल बुटवलसँगको सहकार्यमा निशुल्क आँखा शिबिर सञ्चालन गरेको छ ।

शंकरनगर शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा ४२६ जना बिरामीको निशुल्क आँंखा परिक्षण गरिएको थियो । आँखा परिक्षण गरिएका मध्ये १९ जना बिरामीहरुको  शल्यक्रिया गर्नुपर्ने भएकाले लायन्स आँखा अस्पताल बुटवलमा निज विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था बैंकले मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij