२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा विस्तार

935
Shares

काठमाडौं- माछापुच्छ्रे बैंकले काठमाडौं स्थित कुलेश्वर शाखा, तनहु्ँ स्थित भिमाद र कन्चनपबुर स्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।
कुलेश्वर नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे ।

नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ ।

बैंकले मुलुकभर ९३ वटा शाखा, ११२ वटा एटीएम र ५२ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ सुबिधा  प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij