२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुरी चल्यो १६ वर्षे वैंशको….

हुरी चल्यो १६ वर्षे वैंशको….

1.7K
Shares

 

काठमाडौ– यो पौषको जाडो याममा हर्टडान्सिङ बीटको ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको…..’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक, गायिका अर्जुन सुनाम र बिन्दु परियारकोे मिठो स्वर रहेको गीत ‘हुरी चल्यो………’ हालै स्रोतामाझ आएको छ । गीति लेखनमा आफ्नो पृथक पहिचान बनाईसक्नु भएकी सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत रहेको भिडियोका निर्देशक शिवन श्रेष्ठ हुन् । अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकार देख्न सकिन्छ । केशव आचार्यको प्रोडक्शन रहेको सुन्दर म्युजिक भिडियो श्रृष्टि किड्र्स टिभि युसएबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij