२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा रोशन अधिकारी नियुक्त

युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा रोशन अधिकारी नियुक्त

1.3K
Shares

काठमाडौँ– युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् ।
पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर नेपाल प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij