सिराहा – सिराहा गोलबजार नगरपालिका-४ स्थितबाट धनगढीमाई नगरपालिका(११ छपराडी बस्ने ४६ वर्षीय चतुरनारायण चौधरीलाई एसएमजी हतियार १ थान, म्याग्जिन २ थान र ५ राउण्ड गोली सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२ नं। प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले स।५ प ३७४१ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चौधरीले बोकेको झोलाबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij