२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

1.6K
Shares

बारा – शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij