पर्वत– मोदी गाउँपालिका-६ डिमुवा वजारस्थितम्याग्दी मंगला गाउँपालिका(४ वस्ने १९ वर्षीय हिराप्रसाद केसीलाई लागूऔषध गाँजा ७० ग्राम र चरेश४० ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा हिडिरहेको उनलाई प्रहरीले फेला पारी जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij