२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

1.3K
Shares

दमक – जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ । 

खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij