२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३३ किलो सुन प्रकरणमा मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक १० लाख धरौटी बुझाएर छुटे

३३ किलो सुन प्रकरणमा मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक १० लाख धरौटी बुझाएर छुटे

1.8K
Shares

काठमाडौं– ३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij