काठमाडौं– जनता बैंक लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको संचालक समितिको २६७ औँ बैठकले गत आवको नाफा बाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण हुने बैंकले बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij