२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तले १०.४५ प्रतिशत बोनस सेयर दिने

मिथिला लघुवित्तले १०.४५ प्रतिशत बोनस सेयर दिने

2.2K
Shares

काठमाडौं–मिथिला लघुवित्त वित्तीय संस्थाले १० दशमलव ४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा बाट शेयरधनीहरु लाई १० दशमलव ४५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ० दशमलव ५५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij