२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी नेपालमा

म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी नेपालमा

1.8K
Shares

काठमाडौँ – म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् ।

शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् ।

नोबेल पुरस्कार विजेतासमेत रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी हुन् ।

सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।

स्टेट काउन्सिलरको रुपमा सुकीको यो पहिलो नेपाल भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij